प्रचण्डमाथी जुत्ता प्रहार !

फागुन १८, काठमाडौ । भरतमोहन अधिकारी प्रथम स्मृति सभामा प्रचण्डमाथी जुत्ता प्रहार भएको छ ।  जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ड्यासमा भासण सकिएर  कुर्सीमा बस्न लाग्दा उनिमाथी जुत्ता प्रहार भएको थियो । तर उनलाई जुत्ताले लागेन । थप विवरण आउन बाकी छ।

संम्बन्धित समचार

Leave a Comment