फागुन १८, काठमाडौ । भरतमोहन अधिकारी प्रथम स्मृति सभामा प्रचण्डमाथी जुत्ता प्रहार भएको छ । जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ड्यासमा भासण सकिएर कुर्सीमा बस्न लाग्दा उनिमाथी जुत्ता प्रहार भएको थियो । तर उनलाई जुत्ताले लागेन । थप विवरण आउन बाकी छ।
पुरा पढ्नुहाेस्