फागुन १८, काठमाडौ । भरतमोहन अधिकारी प्रथम स्मृति सभामा प्रचण्डमाथी जुत्ता प्रहार भएको छ । जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ड्यासमा भासण सकिएर कुर्सीमा बस्न लाग्दा उनिमाथी जुत्ता प्रहार भएको थियो । तर उनलाई जुत्ताले लागेन । थप विवरण आउन बाकी छ।
संम्बन्धित समचार
-
स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह
बैशाख १८,काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व मन्त्री जनार्दन शर्माले ‘सिधा कुरा’ अनलाइनले प्रसारण भएको... -
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १८, काठमाण्डौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति गैरकानुनी भएको दाबीसहित परेको... -
इजरायल र हमासबीच युद्ध विराम हुने
बैशाख १८, काठमाडौँ । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना...