साउन २३, नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ । वीर अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा नुवाकोट लिखु गाउँपालिक घर भइ काठमाडौमा रहेका ३० बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । मंगलवार मात्र नुवाकोटका थप २ जनामा कोरोना पुष्टि भएको स्वास्थ मन्त्रालयले जनाएको थियो । यश अघि नुवाकोटमा ४३ जनामा कोरोना पुष्टि भएको थियो। संक्रमीत मध्ये हालसम्म ३६ जना उपचार पश्चात् डिस्चार्ज भइ घर फर्कीसकेका छन् ।
संम्बन्धित समचार
-
कलाकार सिपी लोहनीको निधन
बैशाख १७, काठमाण्डौँ । कलाकार सिपी लोहनीको निधन भएको छ । उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको... -
रिसइबी साँध्न छिमेकीको तीन वर्षीया छोरीको बिस्कुट खुवाएर घाँटी थिचेर हत्या !
बैशाख १७, सिरहा । छिमेकीको तीन वर्षीया छोरीको हत्यामा आरोपमा प्रहरीले सिरहाको सिरहा नगरपालिका–१९ जरुवा लक्ष्मीनिया... -
खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा बेली ब्रिज निर्माण
बैशाख १७,धादिङ । सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको...