५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अरुण भ्याली हाइड्रोपावरलाई अनुमति

फागुण २६, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट १ः०ः५ अनुपातमा ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्काशन गर्न पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले हकप्रद सेयर निष्काशन गर्ने छ । यसको बिक्री प्रबन्धकमा मुक्तीनाथ क्यापिटल रहेको छ ।

 

संम्बन्धित समचार

Leave a Comment