अभिभावक दिवसमा गगन थापाले भने-‘सेन्ट लरेन्स स्कुल देशकै उत्कृष्ट’

चैत्र ५,काठमाडौँ । काठमाडौंको चावेलमा रहेको सेन्ट लरेस स्कुलले अभिभावक दिवस मनाएको छ । प्रतिनिधि सभा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगनकुमार थापाको प्रमुखआतिथ्यतामा शनिवार सम्पन्न अभिभावक दिवसमा विभिन्न विधामा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले विद्यार्थीलाई सफल मात्र नभई असफल हुन पनि सिकाउन आग्रह गरे । जब असफल भएर बिद्यार्थी सफल हुन्छ तब भित्रबाट बलियो भएर आउने सांसद थापाले उल्लेख गरे । उनले विद्यालयहरुले सधै अविभावकलाई ढोका खुला राख्नपनि आग्रह गरे । साथै सेन्ट लरेन्स स्कुल…

पुरा पढ्नुहाेस्