आजको मौसम : देशभर सुधार !

असोज ४, काठमाडौं । अहिले बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिकरूपमा मात्र बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज देशभर आंशिकदेखि सामन्य बदली मात्र हुने र थोरै स्थानहरूमा मात्र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । महाशाखाका अनुसार आज राति भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

पुरा पढ्नुहाेस्