कृषि उद्यम केन्द्रले १०० किसान अवधारणा ल्याउदै ! सुमार्गी भन्छन्-‘यो कृषिमा गेमचेन्जर कार्यक्रम हो”

भाद्र २८,काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत रहेको कृषि उद्यम केन्द्रले १०० किसान कार्यक्रम अवधारणा अघि सारेको छ । केन्द्रका सभापति अरुणराज सुमार्गीले देशभरबाट कम्तिमा १०० जना व्यवसायिक किसान/उद्यमी पहिचान गरी संस्थामा आवद्ध गराउने उदेश्य अनुसार सो कार्यक्रम अघि सारिएको अनलाईन केन्द्रलाई बताए । सुमार्गीले उद्योग बाणिज्य महासंघ अन्तगर्त रहेको कृषि उद्यम केन्द्र नितान्त किसानहरुको संस्थ भएको आभास गराउन सो कार्यक्रम अघि सारिएको बताए । १०० किसान संस्थामा आवद्ध भएपछि किसान/उद्यमी –व्यक्ति वा संस्था हरुलाई केन्द्रले तिनिहरुको व्यवसायिक विविधिकरण गरी विस्तार गर्ने साथै बजार प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न सार्वजनिक–निजी…

पुरा पढ्नुहाेस्