डिम्याट खाता के हो ? कसरी सञ्चालन हुन्छ ?

पुस १०, काठमाण्डौ । धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डले गत माघ १ गतेदेखि प्राथमिक सेयर निष्काशनमा लगानी गर्न डिम्याट खाता अनिवार्य गरेको छ । यद्यपि, कतिपयलाई डिम्याट खाता के हो ? कसरी खोल्ने यो खाता ? जस्ता सामान्य सामान्य जानकारी पनि नहुन सक्छ । यसै आवश्यकतालाई मध्यनजर गर्दै बैंकिङ खबर डट कमले यो सामग्री तयार पारेको छ । के हो डिम्याट खाता ? सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफूसँग…

पुरा पढ्नुहाेस्