निर्वाचन अयोगमा नयाँ दल दर्ता ! एमालेमा नयाँ तरङ्ग

जेठ ९,काठमाडौँ । नेकपा एमालेभित्र चरम विवाद बढिरहेको बेला निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ ।  निर्वाचन आयोगमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका युवा नेताहरुले राजनीतिक दल दर्ताको लागि निवेदन दिएका छन् । युवा नेता जीवन राई अध्यक्ष रहेको सो दलको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)’ राखिएको छ । उनी माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । २५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो…

पुरा पढ्नुहाेस्