नेकपानिकट युवा संघको केन्द्रीय विभाग र आयोगको एकता टुंगियो

असार ३,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ, नेपालले केन्द्रीय विभाग र आयोगको एकता टुङग्याएको छ । युवा संघको एकता गर्न गठित कार्यदलले दिएको सुझाव अनुसार विभाग र आयोगको एकता सम्बन्धी काम टुङग्याइएको हो । युवासंघ सहसंयोजक रमेश पौडेलले ३१ विभागमा १६ विभाग तत्कालीन युवा सङ्घ र १५ विभाग तत्कालीन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)को भागमा परेको अनलाईनकेन्द्रलाई बताए । उनका अनुसार तत्कालीन युवा सङ्घलाई सङ्गठन, महिला, आर्थिक, प्रकाशन, योजना तथा अनुसन्धान, कृषि, विज्ञान तथा प्रविधि, खेलकूद, पेशागत, वित्त तथा सार्वजनिक, स्वास्थ्य, सामाजिक सेवा र प्रकृति…

पुरा पढ्नुहाेस्