नेपालमा अन्तर्राष्ट्रिय भिगन फेस्टिबल हुने

चैत्र १४, काठमाडौ । आगामी भाद्र ३० देखि असोज १ गतेसम्म नेपालमा ३ दिने “द हिमालयन भिगन फेस्टिबल” हुने भएको छ। सो कार्यक्रममा २ पटकसम्म सगरमाथा आरोहण गरिसकेका पहिलो भिगन सगरमाथा आरोही कुन्तल जोइसर लगायत ३२ देशका १०० भन्दा बढी बिज्ञहरू सहभागी हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। जोइसरले आफ्नो अनुभव सुनाउँदै  पूर्ण वनस्पति भोजन र यसका अनेकौँ फाइदाबारे बुझेर आफू पूर्ण भिगन अर्थात माछामासु, दहीदूध र महसमेत नखाने शाकाहारी भएको बताए ।उनले प्राकृतिक इको सिस्टमलाई कायम राख्न,वातावरणलाई बनस्पति मैत्री बनाउन, विभिन्न रोगबाट वच्न,स्वस्थ जीवनका जिउन र शान्ति तथा…

पुरा पढ्नुहाेस्