नेपाली राजदूतावास मलेसियामा कर्मचारी छनौटमा अनियमिता गरेको आरोप

माघ २० । क्वालालम्पुर । नेपाली राजदूतावास मलेसियामा बिगत लामो समय देखि नै कर्मचारी छनौटमा अनियमितता, अपारदर्शिता र निष्पक्षता नभएको पाइएको छ । राजदूतावासले कर्मचारी आवश्यकताको लागि दरखास्त आब्हान गर्ने तर सयौ जना आवेदकहरुले आवेदन दिदा पनि कर्मचारी छनौटको प्रक्रिया नपु¥याई भित्र भित्रै आफ्नो मान्छे नियुक्ती गर्र्नेे गरेको पाइएको छ । दूतावासले दरखास्त आब्हानको सूचनामा माग गरे बमोजिमको मापदण्ड, योग्यता र नियमावली अनुसार कर्मचारी छनौट नगरेको पाइएको छ । ‘‘दरखास्त आब्हानको सूचना त, हामी जस्ता आवेदकहरुलाई झुक्याउने र आफ्नो मान्छे भर्ती गर्ने बहाना मात्र ग¥यो” –राजदूतावासमा काम गर्नका लागि आवेदन…

पुरा पढ्नुहाेस्