पाकिस्तानमा हिन्दूहरुमाथि सबैभन्दा बढी अत्याचार !

पुस १,काठमाडौँ । पाकिस्तानमा हिन्दूहरुमाथि सबैभन्दा बढी अत्याचार हुने गरेको खुलासा भएको छ । संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार पाकिस्तानी इमरान खान नेतृत्वको सरकारले अल्पसंख्यक हिन्दूहरुमाथि अत्याचार गरिरहेको खुलेको हो। राष्ट्रसंघको रिपोर्ट अुनसार पाकिस्तानमा हिन्दूसमेत सबै अल्पसंख्यक समुदायका मानिसहरुको अवस्था निकै दर्दनाक छ । उनीहरुमाथि खान सरकारले निरन्तर प्रताडित गरिरहेको जनाइएको छ । पाकिस्तानमा धार्मिक स्वतन्त्रतालाई लिएर ४७ पानामा रिपोर्ट समेटिएको छ । इमरानको सरकारले अल्पसंख्यकको हितको रक्षा गर्नुको सट्टा कट्टरपन्थी विचारलाई बढावा दिइरहेको छ । धर्ममा पनि हिन्दू र ईशाई समुदायका मानिस बढी प्रताडित छन् । दुवै समुदायका महिलालाई अपहरण गरी…

पुरा पढ्नुहाेस्