प्रधानमन्त्रीजी, राजिनामा दिएर आराम गर्नुस् !

चैत्र २, काठमाण्डौ । नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले प्रधानमन्त्री केपि शर्मा ओलीलाई आराम गर्न सुझाव दिएका छन् । उनले प्रधानमन्त्रीलाई मृगौला प्रत्यारोपणको शुभकामना समेत दिएका छन् । हेर्नुहोस् उनको सुझाव प्रधानमन्त्रीजी, बालकोट गएर आराम गर्नुहोस् । निकै जोखिमपूर्ण अनुमान गरिएको मिर्गौलाको सफल प्रत्यारोपणपछि तपाईं स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्कनुभएको खबरले निकै खुसी भएको छु । हुन त आफ्नै पार्टीका नेता माधवकुमार नेपालको शुभकामनाभित्र त श्राप देखेर मुख चलाउने तपाईंले मेरो शुभेच्छालाई पक्कै सकारात्मक लिनुहुने छैन वा अप्रिय प्रतिक्रिया समेत दिन सक्नुहुनेछ । तपाईं जे गर्नुहुन्छ गर्नुहोस्, मचाहिँ मेरो…

पुरा पढ्नुहाेस्