फ्रेन्च लिग वानमा मोनाकोको फराकिलो जीत

चैत्र ७, काठमाण्डौ । फ्रेन्च लिग वानमा मोनाकोले सेन्ट इटियनमाथि ४–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा मोनाकोले इटियनकै मैदानमा फराकिलो जीत दर्ता गरेको हो । स्टेभन जोभाटिकले १३ औं मिनेटमा गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको मोनाकोले दोस्रो हाफमा बाँकी तीन गोल थपेको थियो । उरुलेन टिचोमीले गोल गर्दै ५४ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए । सोफाने डिओपले ६४ औं मिनेटमा तेस्रो गोल थप्दा केरपिन डियाटाले ७६ औं मिनेटमा टिमका लागि चौथो गोल गरे ।…

पुरा पढ्नुहाेस्