भारतमा कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या एक अर्ब नाघ्यो

कार्तिक ४,काठमाडौँ । छिमेकी मुलुक भारतमा कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या एक अर्ब नाघेको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार बिहीबार बिहानसम्म कोभिड-१९ विरुद्धको खोपको डोज लगाउने संख्या एक अर्ब नाघेको हो । खोप लगाउनेको संख्या एक अर्ब नाघेसँगै कोभिडविरुद्धको लडाइँमा एउटा महत्वपूर्ण उपलब्धि हात पारेको छ । भारतमा जनवरी १६ देखि कोभिड खोप लगाउन शुरु गरिएको थियो । शुरुमा स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो भने फेब्रुअरी २ देखि अग्रपंक्तिमा खटिएका अन्य मानिसका लागि समेत खोप लगाउने व्यवस्था गरिएको थियो । मार्च १ गतेदेखि ६० वर्षमाथिका र विभिन्न स्वास्थ्य समस्या भएका…

पुरा पढ्नुहाेस्