भोलीबाट कुन–कुन सवारी साधन चल्नेछन् ? उच्चस्तरीय समितिका १२ निर्णय हुर्नुहोस्

चैत्र १२,काठमाडौँ । उपभोग्य तथा कृषि सामाग्रीको ढुवानी सहज बनाउनको लागि सरकारले ती सवारी साधन सुचारू गर्ने भएको छ । बुधबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले यस्तो निर्णय लिएको हो । औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने निर्णय गरिएको छ । थप १२ निर्णय १. स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने। यस सम्बन्धी आवश्यक समन्वय…

पुरा पढ्नुहाेस्