मन्त्री-सांसदलाई दशैं भत्ता नदिन आग्रह

दिपू बर्णवाल कार्तिक २, काठमाडौ । वागमती प्रदेश सरकारले प्रदेश सभाका सांसद तथा प्रदेश सरकारका मन्त्रीहरूलाई दिएको दशैँ भत्ता कोभिड–१९ को माहामारीको समयमा दिन अनुकूल नभएकोले फिर्ता गर्न विवेकशील नेपाली दलले आग्रह गरेको छ । विवेकशील नेपाली दलका सांसदहरूले उक्त रकम नलिने घोषणा गर्दै अन्य सांसदहरूलाई पनि सोही व्यवस्था गर्न अपिल गरेको हो । विवेकशीलले शनिबार विज्ञप्ति प्रकाशित गरी कोभिड–१९ को विश्वव्यापी महामारी बढिरहेको सन्दर्भमा विवेकशील नेपालीले अनावश्यक खर्च कटौती गर्न यस अघि पनि सरकारलाई सुझाव दिँदै आएको स्मरण गराएको छ । वागमती प्रदेश सभामा हाम्रा सांसदहरूले महामारी अवधिभर सांसद,…

पुरा पढ्नुहाेस्