असफलता भनेको खस्नु, लड्नु तथा हार्नु होइन

कवि बशिरा                 हरेकको असफलताभित्र सफलता लुकेको हुन्छ। यसैगरी हरेक सफलताभित्र पनि असफलता लुकेको हुन्छ। सफलता के हो रु असफलता के हो रु गुण बुझाउने सबै शब्दका विपरीतार्थ बुझाउने शब्दहरू पनि हुन्छन्। पृथ्वीमा रहेका जीव निर्जीव सबैका दुईवटा पाटा हुन्छन्। सफलता र असफलताका हरेक विषयवस्तु र सन्दर्भअनुसार फरकफरक अर्थ लाग्न सक्छ। विशुद्ध व्यक्तिको चाहनाहरूमा निर्भर रहने यो गुणको विभिन्न विद्वान् एवं व्यक्तिले पनि आआफ्नै ढंगले बुझाउन खोजेको पाइन्छ। जसले जे जसरी परिभाषा दिए गरिए पनि सफलता वा असफलता प्राप्तिका विषय हुन्। क्यानडामा जन्मिएका अमेरिकन…

पुरा पढ्नुहाेस्