कोरोनाको संक्रमण बढ्दै : १८ हजारको मृत्यु, ४ लाखभन्दा बढी संक्रमित

चैत्र १२, काठमाडौँ । कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या ४ लाख नाघेको छ काठमाडौँ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट संक्रमितको संख्या ४ लाख १८ हजार ३५५ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार ६११ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट ठिक हुनेको संख्या एक लाख ८ हजार ३२३ पुगेको छ । अहिलेसम्म धेरै मृत्यु हुने देशको अवस्था इटाली : इटालीमा अहिलेसम ६ हजार ८२० जनाको मृत्यु भएको छ । इटालीको पछिल्लो अपडेट अनुसार २४ घण्टामा इटालीमा ७४३ जनाको मृत्यु भएको छ । त्यस्तै इटालीमा २४…

पुरा पढ्नुहाेस्