सन्दीपले भने–’असोज २० गते नेपाल आइपुग्छु’

आश्विन १५,काठमाडौँ । नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेले असोज २० गते नेपाल आइपुग्ने जनाएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत् उनले अक्टोबर ६ अर्थात् असोज २० गते देश फर्कने बताएका हुन् । केही दिन अगाडि उनले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेशन’ मा बस्नु परेकाले नेपाल आउन केही ढिला भएको उल्लेख गरेका थिए । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेले आफूमाथि लागेको आरोप झुटो भएको र त्यसको प्रतिवाद गर्ने बताउँदै आएका छन् । उनले देश फर्केपछि आरोपविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् । साथै उनले छिटोभन्दा छिटो न्याय…

पुरा पढ्नुहाेस्