जसपा नेपालका संघीय परिषद् अध्यक्ष भट्टराईले बोलाए केन्द्रीय समितिको बैठक !

असार २६, काठमाण्डौ । जनता समाजवादी पार्टी जसपा, नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको बैठकको एकदिन अगावै डा। भट्टराई पक्षले बैठक आह्वान गरेको हो । भट्टराई पक्षको बैठक असार २८ र २९ गते काठमाडौंमा बस्ने तय भएको केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

संम्बन्धित समचार

Leave a Comment