गजुरीबाट १ सय ५ किलो चरेससहित तीनजना पक्राउ

फागुन २६,धादिङ । यहाँ बाट एक सय पाँच किलो चरेससहित तीनजना पक्राउ परेका छन् ।

काठमाडौंबाट विरगञ्जका लागि छुटेको बसमा लुकाइ राखेको एक सय पाँच किलो चरेससहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङगेलले अनलाईन केन्द्रलाई जानकारी दिए ।

पक्राउ पर्नेमा बस चालक विरगञ्ज ८ का लालबहादुर शाह, बाराको करैयामाई गाउँपालिका ७ का अनिल चौधरी र बिन्दबासिनी गाउँपालिका ३ का श्रीराम साह रहेको उनले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Comment