भुमिकाविहिन नेताको सुची लिएर सहसंयोजक पौडेल पुगे नेकपा सचिवालय ! उचित जिम्मेवारी दिन आग्रह

पुस १,काठमाडौँ । युवा संघ नेपालको पुर्ब केन्द्रिय सदस्यहरुको उचित जिम्मेवारी प्रदान गर्न युवा संगठन नेपालका सह संयोजक रमेश पौडेलले आग्रह गरेका छन ।

मंगलवार नेकपाका महासचिव बिष्णु पौडेललाई जिम्मेवारी बिहिन नेताहरुको सुची हस्तान्तरण गर्दै सह–संयोजक पौडेलले उपयुक्त कमिटीमा समाबेश गर्न समेत अपिल गरेका छन ।

ज्ञापनपत्रसमेत बुझाउदै पौडेलले जिम्मेवारी नपाएका युवा नेताहरू लामो समय कम्युनिस्ट पार्टीमा सक्रिय र क्षमतावान रहेकोले पार्टीको संगठन बिभागले उचित कमिटीमा समाबेश गर्न आग्रह गरेका छन

संम्बन्धित समचार

Leave a Comment