विकास निर्माणलाई इँटा अभाव

फाल्गुण ११, काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा इँटा अभाव भएको छ । वर्षाका कारण व्यवसायीले उत्पादन गर्न नपाएपछि विकास निर्माणको कामले गति लिने बेला बजारमा इँटा अभाव भएको हो ।

प्रदेशको कैलाली, कञ्चनपुरमा इँटा उत्पादन हुने गर्दछ । दुवै जिल्लामा ८० वटा इँटा उद्योग रहेकामा ७० वटा सञ्चालनमा छन् ।

१० वटा इँटा उद्योग बन्द भइसकेका छन् । सञ्चालन भइरहेका इँटा उद्योगले यो वर्ष इँटा उत्पादन गर्न पाएका छैनन् । मङ्सिरदेखि हालसम्म भएको वर्षाले पटकपटक काँचो इँटामा क्षति गरेपछि उत्पादन गर्न नसकेको व्यवसायीको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Comment