हेटौंडा-भीमफेदी-कुलेखानी सडक फराकिलो पार्न सुरु

फाल्गुण २९, काठमाण्डौ । बागमती प्रदेश सरकारले मदन भण्डारी मार्ग हेटौंडा–काठमाण्डौ छोटो सडक अन्तर्गतको हेटौंडा भीमफेदी कुलेखानी सडक फराकिलो पार्न सुरु गरेको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय सरकारको राजधानी काठमाडौं जोड्ने सडकको स्तरोन्नतिसहित चौडा पार्न लागिएको हो । भीमफेदीदेखि कुलेखानीसम्म १५ किलोमिटर सडकलाई २ वटा प्याकेज बनाई मर्मतको काम थालिएको हो । सो खण्ड निर्माणका लागि १७ करोड २४ लाख १९ हजार ५ सय २१ रुपैयाँमा सो निर्माण कम्पनीले ठेक्का पाएको छ ।

संम्बन्धित समचार

Leave a Comment