सभामुख, उपसभामुखहरुको निष्कर्ष : मामपदण्ड अपनाएर संसद् सञ्चालन गरिने

मंसिर १३, काठमाण्डौ । प्रदेश सभा सभामुख, उपसभामुख र संघीय संसदका सभामुख, अध्यक्ष, उपाध्यहरुको भेलाले सरकारले तोकेको मापदण्डको पालना गर्दै संसद सञ्चालन गर्न र कोभिड १९ सम्बन्धी जनचेतनाका लागि नेतृत्वदायी भूमिका खेल्ने निर्णय गरेको छ ।

‘संघीय संसद र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम’ को शुक्रबार र शनिवार राजधानीमा भएको भेलाले उक्त निर्णय गरेको हो । उक्त भेलाले सविंधानमा उल्लेखित संघ, प्रदेश र स्थानिय तहका साझा अधिकारका विषय र प्रदेश तथा स्थानिय तहको कानुन निर्माणका लागि आवश्यक रहेका संघीय कानुनहरु निर्माण गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने पनि निर्णय गरेको छ ।

संम्बन्धित समचार

Leave a Comment