‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार !

साउन २४, काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् ।

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न दाहाल बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रनिकट उच्च स्रोतकाअनुसार दाहालले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाईसकेका छन् ।

संम्बन्धित समचार

Leave a Comment