आई पे आयो, दक्षिणा पायो विशेष योजना सार्वजनिक

असोज १४, काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी, शुभदिपावली, नेपाल संम्वत र छठ लाई लक्ष्ति गरि अई पे रेमिट प्रा.लि. ले “आई पे आयो, दक्षिणा पायो” विशेष योजना र्सावजनिक गरेको छ ।

यस योजना असोज १५ गते वाट सुरु भई कार्तिक २५ गते सम्म लागु हुनेछ । यस योजना अन्र्तगत हरेक दिन ५ जाना भाग्यशाली विजेताले दक्षिणा स्वरुप रु २०००, हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जाना साझेदार मित्रहरुलाई दक्षिणा स्वरुप रु ५००० र बम्परमा १ जान भाग्यशाली विजेताले दक्षिणा स्वरुप रु १००००० प्राप्त गर्नुहुनेछ ।

यस विशेष योजना मा मलेशिया, जापान लगाएत विश्वको विभिन्न मुलूकबाट आई पे रेमिट र्माफत धेरै भन्दा धेरै कारोवार गरि योजना लाई सफल वनाईदिनुहुन सम्पुर्ण सेवाग्राही तथा साझेदार मित्रहरुलाई विनम्र अनुरोध गर्दछौ । नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको १२०००ं भुक्तानी केन्द्र वाट आई पे रेमिट मार्फत पठाएको पैसा सजिलै प्राप्त गर्न सकिनुका साथै नेपालको जुनसुक बैंक तथा वित्तिय संस्थामा Real Time Account deposit  र २३ भन्दा वढि ewallet मा Real Time टप अप गर्न सकिने व्यहोरा आई पे रेमिट प्रा.लि. का बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी गराउनु भयो ।

संम्बन्धित समचार

Leave a Comment