संसद बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल हुने

असोज ७, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ । आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ । यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ ।

पुरा पढ्नुहाेस्

संसद बैठक बस्दै, एमालेले अवरोध कायमै राख्ने

असोज ४, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको अवरोधका कारण नियमित रुपमा सञ्चालन हुन नसकेको बैठक आजका लागि बोलाइएको छ । आज विहान ११ बजेका लागि बोलिएको बैठकबाट विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ । बजेट पारित गर्ने सरकारले तयारी गरिरहँदा एमालेले भने संसदको अवरोध कायम राख्ने भएको छ । प्रतिनिधिसभाको आजको सम्भावित कार्यसूचीमा विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राख्दै छन् । विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेकाले मन्त्रालयगत छलफल सकेर…

पुरा पढ्नुहाेस्