अब नमस्ते पे एपबाटै टेलिकमको डेटा र भ्वाइस प्याक लिन सकिने

काठमाडौं । अब नमस्ते पे प्रयोगकर्ताले मोबाइल एपबाट सोझै नेपाल टेलिकमको डेटा तथा भ्वाइस प्याक खरिद गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी रहेको कम्पनीले यो नयाँ सुविधा ल्याएको हो । नमस्ते पेले इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी यूएसएसडी कोडमार्फत बैंक र वित्तीय पहुँच नभएको ग्रामीण क्षेत्रमा पनि डिजिटल कारोबार गर्न सकिने सुविधा उपलब्ध गराउँदै आएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा…

पुरा पढ्नुहाेस्