अब राष्ट्रपतिविरुद्ध अदालत जान्छौंः प्रचण्ड

असोज ६, काठमाण्डौ । राष्ट्रपतिविरुद्ध कानूनी उपचारमा जाने  तयारी गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बताएका छन् ।  माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध सडक आन्दोलन र न्यायिक आन्दोलन सँगै लैजानेबारे छलफल भइरहेको बताए । आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अदालतमा कानूनी लडाइ लड्नेबारे अधिवक्ताहरूसँग छलफल भइरहेको बताए । ‘हिजो राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने नागरिकता विधेयक गर्नैपर्ने थियो । रातको १२ बजेसम्म संविधानको व्यवस्थाअनुसार रोक्ने राष्ट्रपतिलाई रोक्ने अधिकार र छुट छैन । जसरी पनि प्रमाणीकरण गर्नै पर्ने थियो’ प्रचण्डले भने, ‘उहाँ (राष्ट्रपति)ले जर्बजस्ती संविधान मिचेर…

पुरा पढ्नुहाेस्