कांग्रेस क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगियो, आजै प्रतिवेदन बुझाइने

भाद्र ६,काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको बताएका छन् । क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिमा रहेका नेता लेखकले आइतबार सभापतिलाई सहमतिको प्रतिवेदन बुझाउने बताए । कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र लेखकलाई क्रियाशील सदस्यतासम्बन्धि विवाद मिलाउने जिम्मा दिएको थियो ।

पुरा पढ्नुहाेस्

कांग्रेस क्रियाशील सदस्यता विवाद, पुरानै सदस्य कायम राख्नुपर्ने पौडेल समूहको दावी

साउन २०, काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यता विवाद विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह एक मतसाथ उभिने भएको छ । ठमेलस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंह निवासमा मंगलबार भएको पौडेल समूह बैठकले नयाँ सदस्यता विवाद देखिएका स्थानमा १३औं महाधिवेशनका पुरानै सदस्यताबाट मात्रै अधिवेशन गर्नेगरी अघि बढ्ने निर्णय गरेको हो । पौडेल समूहले नयाँ सदस्यता वितरणका नाममा तल्लो तहबाट सिफारिस नभई प्रक्रियाविपरित सिफारिसबिनै आएका सदस्यतामा धेरै विवाद देखिएको भन्दै प्रक्रियाबिना नै आएका सदस्यता नस्वीकार्ने निर्णय गरेको हो । क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभरका १ सय २१ वटा वडाको सदस्यता विवाद…

पुरा पढ्नुहाेस्