जसपामा संसदीय दलका नेताका लागि कडा प्रतिस्पर्धा

पौष १२,काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयनको गृहकार्यमा लागेको छ । संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले सहमतिका लागि दुई दिनको समय दिएको थियो । त्यो दुई दिनको आज अन्तिम दिन हो । आज दिनभरमा टुगिंएन भने भोलि चुनावको प्रकृयामा जाने बताइएको छ । समितिले चुनावको समय तालिका भोलिका लागि तय गरेको छ । यता, पार्टीमा सहमतिका लागि प्रयास भइरहेको छ । छलफलका लागि आज संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको नेताको आकाङ्क्षी जसपा संघीय परिषद्का अध्यक्ष एवं सांसद अशोक राइ,…

पुरा पढ्नुहाेस्