राससका श्रमजीवि पत्रकार आन्दोलित, तालाबन्दीसम्मका कार्यक्रम गर्ने

फागुन १२ काठमाडौँ । व्यवस्थापनले श्रमजीवि पत्रकारको हक अधिकारको स्थायित्व गर्नुको साटो उल्टै रोजिरोटीबाटै विमुख हुने अबस्था सिर्जना गराएको भन्दै राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत श्रमजीवि पत्रकार आन्दोलित भएका छन् । गएको साउनदेखि नै विभिन्न माग राखेर पटकपटक मौखिक र लिखित रुपमा ध्यानाकर्षण गराउँदा पनि राससका/अस्थायी/करार ज्यालादारीमा कार्यरत श्रमजीवि पत्रकारका माग पुरा गराउन व्यवस्थापनले अटेरी गरी पेशा नै गुमाउनुपर्ने अबस्था सिर्जना गरेकाले बाध्य भएर आन्दोलिन हुनु परेको पिडित पत्रकारले बताएका छन् । पहिलो चरणमा माग पुरा गराउन साङ्केतिक रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरी ध्यानाकर्षण गराउँदा सुनुवाई नभएपछि आज बसेको श्रमजीवि…

पुरा पढ्नुहाेस्