दूधको मूल्य बढ्यो

माघ १८, काठमाडौँ । सरकारले दूधको मूल्य बढाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो । सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । आफूहरुको माग पूरा नभएर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए । केन्द्रीय दुग्ध सहकारी संघले दूधको लागत मूल्यसमेत नउठेको जनाउँदै मूल्यवृद्धिको गरेको अनुरोधपछि कृषि विकास मनत्रालयले अध्ययनका लागि समिति गठन गरेको थियो । समितिले दिएको रायसुझावसहितको…

पुरा पढ्नुहाेस्