दूरसञ्चार पूर्वाधार कम्पनी गठन गर्ने सरकारको तयारी

माघ ११,काठमाडौँ । सरकारले ‘दूरसञ्चार पूर्वाधार कम्पनी’ गठन गर्ने तयारी गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दूरसञ्चार क्षेत्रको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउन सरकारले छुट्टै ‘दूरसञ्चार पूर्वाधार कम्पनी’ गठन गर्ने कामलाई अघि बढाएको जानकारी दिएका हुन । शुक्रबार संघीय संसद अन्तरगतको अर्थ समितिको बैठकमा मन्त्रालयको भावी कार्ययोजनाबारे जानकारी गराउँदै उनले दूरसञ्चार क्षेत्रको पूर्वाधार निर्माणको एउटै काममा थुप्रै बजेट खर्च हुने गरेको उल्लेख गर्दै अब त्यसलाई सदुपयोग गरेर अघि बढ्न पनि छुट्टै कम्पनी बनाउने तयारीमा सरकार लागेको स्पष्ट पार्नु भयो पारे । खन्ने र पुर्ने…

पुरा पढ्नुहाेस्