धादिङको नीलकण्ठ–१० मा आईचर ट्रक दुर्घटना हुदाँ २ जनाको मृत्यु

असोज १५, काठमाण्डौ । धादिङको नीलकण्ठ नगरपालिका–१० स्थित हनुमान डाँडामा आज दिउँसो आईचर ट्रक दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटारमा हुने महोत्सवको लागि कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटना परि मृत्यु हुनेमा कपिलवस्तुका अन्दाजी ३५ बर्षिय इन्द्रजित पासी, अन्दाजी २५ बर्षिय सहदाम अन्सारी रहेका छन्। यस्तै घाईते हुनेहरुमा ट्रकका चालक मकवानपुरका ३९ बर्षिय सुर्य बहादुर थिङ, १८ बर्षिय अनिल थिङ,…

पुरा पढ्नुहाेस्