उद्यमशीलताको विकास र विस्तार गर्न राज्य–निजी क्षेत्रबीच साझेदारी आवश्यक छ: उपाध्यक्ष ढकाल

माघ २८ काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य तथा निजी क्षेत्रबीच सहकार्य र साझेदारीको आवश्यकता रहेको बताएका छन् । मंगलबार मेची उद्योग वाणिज्य संघको १७औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यदि राज्यले व्यावसायिक सहजीकरण गर्ने, लगानीको वातावरण बनाइदिने हो भने र निजी क्षेत्रलाई बिना लगानीको पार्टनरको रुपमा स्विकार गर्ने हो भने मुलुकको विकास तथा सम्मृद्धिको सपनालाई साकार पार्न धेरै समय नलाग्ने बताए । मलेसियामा भएको द्रुत आर्थिक विकासको उदाहरण प्रस्तुत गर्दै वरिष्ठ…

पुरा पढ्नुहाेस्