विश्वका सबैभन्दा दूषित ३० सहरमध्ये नेपाल पनि ८ नम्बरमा ! पहिलो कुन ?

फाल्गुण १८, काठमाण्डौ । भारतले फेरि पनि सबैभन्दा दूषित हावा हुने सहरहरुको सूचीमा शिर्ष स्थान हासिल गरेको छ । यति मात्र नभएर नयाँ रिपोर्टका अनुसार सबैभन्दा कम गुणस्तरको हावा भएका शीर्ष ३० सहरमध्ये २१ वटा भारतका रहेका छन् । अर्कोतर्फ चिनियाँ सहरहरुले भने हरेक वर्ष सुधार ल्याइरहेको पाइएको छ । एयर भिजुअलको विश्व हावा गुणस्तर रिपोर्टमा भारतको उत्तर प्रदेशस्थित राजधानी नयाँ दिल्लीको गजियाबाद सहर सबैभन्दा प्रदुषित रहेको उल्लेख छ । गत नोभेम्बरमा मात्र नयाँ दिल्लीले एक्युआइ स्तर ८०० नाघेपछि स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । यो भनेको खतरनाक स्तरको पनि…

पुरा पढ्नुहाेस्