सान्सीमा नेपालको झण्डा, होटेल पिपल्स ग्रान्ड नेपालको राष्ट्रपति निवास जस्तै

बैशाख १२,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् । राष्ट्रपति भण्डारी समकक्षी सी जिनपिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा हिजो सान्सी प्रान्तको केन्द्र सियान आइपुगेका थिए । यस होटेलको छतमा नेपालको झण्डा फहराइएको छ । त्यसो त सन् १९५३ मा स्थापना हुँदा यो होटेल सान्सी प्रान्तको सरकारी अतिथिगृहको रुपमा रहेको थियो । फ्रान्सेली कम्पनी सोफिटेल लिजेन्डसँग व्यापारिक साझेदारीमा परिणत यस होटेलको नाम हाल सोफिटेल लिजेन्ड पिपल्स ग्रान्ड होटेल रहेको छ । सियान सान्सी प्रान्तको केन्द्र…

पुरा पढ्नुहाेस्