सिंगटी हाइड्रोको आइपीओ भर्ने समय सकियो, माग भन्दा ९.२९ गुणा बढी आवेदन ! कतिले भरे ?

चैत्र ११, काठमाडौ । सिंगटी हाइड्रो इनर्जीको आइपीओमा २ अर्ब ४५ करोड २२ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्म १६ लाख २४ हजार ९३८ जनाले २ करोड ४५ लाख २२ हजार ७७० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारका लागि बिक्री खुला गरिएको कुल २६ लाख ४० हजार कित्तालाई आधार मान्दा ९.२९ गुणा बढी आवेदन हो । सिंगटीले चैत ६ गतेबाट मंगलबार ९चैत १० गते० सम्म १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन…

पुरा पढ्नुहाेस्

सिंगटी हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन !

फागुण ३, काठमाडौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओ भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले माघ ४ गतेदेखि प्रतिसेयर १०० रुपैयाँको दरले कुल १४ लाख ५० हजार कित्ता आइपीओ स्थानीय बासिन्दालाई बिक्री खुला गरेको हो । यसमा दोलखा जिल्लाका अति प्रभावित क्षेत्र बिखु र कालिञ्चोक गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइन्छ ।

पुरा पढ्नुहाेस्