१९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि छनोट प्रक्रिया सार्वजनिक

मंसिर २९, काठमाण्डौ । सन् २०२२ मा वेष्ट इन्डिजमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले छनोटको प्रक्रिया सार्वजनिक गरेको छ । जसमा नेपालले विश्वकपमा स्थान बनाउन एसिया छनोट पार गर्नुपर्ने भएको छ । आईसीसीले सार्वजनिक गरेको छनोट प्रक्रियाअनुसार नेपालले यूएईमा हुने छनोट प्रतियोगिता पार गर्नुपर्ने भएको छ । छनोट प्रतियोगितामा नेपाल च्याम्पियन भए विश्वकपमा स्थान बनाउनेछ । सन् २०२१ मा हुने छनोट प्रतियोगिताका लागि नेपालले सोझै एसिया छनोटमा स्थान बनाएको छ । नेपालसँगै यूएई र मलेसियाले पनि सोझै एसिया छनोटमा पुगेका छन् । बाँकी दुई टिम रिजनल…

पुरा पढ्नुहाेस्