अवतरणको क्रममा नेपालगन्जमा नेपाल एयरको बिमान दुर्घटना

चैत १५, नेपालगन्ज । काठमाडौंबाट बिरामीहरुको संकलित स्वाबको नमूना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ इ जहाज धावनमार्गमा अवतरण गर्नेबेला दूर्घटनामा परेको छ त्रिभुवन अन्तराष्ट्रीय विमानस्थल स्रोतले बताएको छ ।

पुरा पढ्नुहाेस्