मध्य तमोर जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण कार्य पूरा

असार ३२,काठमाडौँ । ताप्लेजुङमा निर्माण भइरहेको मध्य तमोर जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण कार्य पूरा भएको छ । ७३ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको ड्याम रहने क्षेत्र मित्लुङ र पावर हाउस रहने क्षेत्र थुम्बाबेसी सम्मको सुरुङ मार्ग निर्माण कार्य पूरा भए भएको आयोजनाले जनाएको छ । आयोजनाका प्रबन्धक मणिराज पोखरेलले दुईवटा कम्पनी मध्ये एकले थुम्बा क्षेत्रबाट र अर्कोले मित्लुङ क्षेत्रबाट सुरुङ खन्दै दुवैतीरबाट जोडिएपछि सुरुङमार्ग निर्माणको काम सम्पन्न भएको बताए । सुरुङमार्ग ३ हजार ३ सय ६७ मिटर लामो ६ मिटर चौडाइ र ४ मिटर उचाइको रहेको समेत प्रबन्धक पोख्रेलले…

पुरा पढ्नुहाेस्