विश्वभर प्रदर्शनमा आएको प्रेमगीत-३ को कमाइ सार्वजनिक

आश्विन १४,काठमाडौँ , गत शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको प्रेमगीत ३ को कमाइ सार्वजनिक गरिएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले गत शुक्रबारदेखि बिहीबारसम्मको कमाइ सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् । गत शुक्रबारबाट नेपाली र हिन्दी भाषामा प्रेमगीत ३ विश्वभर प्रदर्शनमा आएको हो । नेपालमा गत शुक्रबार नेपाली संस्करणमा २.०५ करोड, शनिबार २.०५ करोड, आइतबार ९५.५० लाख संकलन गरेको सेनले जानकारी दिए । नेपालमा नेपाली र हिन्दी संस्करणबाट सोमबार .१५ करोड, मंगलबार ०.६५ करोड, बुधबार ०.६१ करोड र बिहीबार ०.५३ करोड संकलन गरेको निर्माता तथा निर्देशक सेनले बताए । उनका…

पुरा पढ्नुहाेस्