वीरगंजमा तिज सांझ कार्यक्रम सम्पन्न

-दिपु वर्णवाल भाद्र १२,वीरगंज । वीरगंज प्रोमोटर्स एण्ड एडभर्टाइजिङको आयोजनामा शनिबार वीरगंजमा तिज सांझ कार्यक्रम सम्पन्न भएको छ । प्रधायापक एवम् महिला नेतृ डा। सुष्मा तिवारी द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन वीरगंज महानगरपालिकाकाका उप मेयर इम्तियाज आलमले गरेका थिए । टिम नेपो पर्साको सह आयोजना र दिगो बिकास महिला तथा ओम्यान स्किल सेन्टरको सहकार्यमा वीरगंजको घण्टाघरस्थित क्लासिक ब्याङक्रिटमा भएको कार्यक्रममा स्थानिय कलकार तथा महिलाहरुद्वारा गित, संगित तथा नृत्य समेत प्रस्तुत गरिएको आयोजक टिमका नितेश बर्णवालले वताए । कार्यक्रममा ओम्यान स्किल सेन्टर वीरगंजकी अध्यक्ष चन्चला दास, निखिल ज्वेलर्सका उपेन्द्र सर्राफ, डा।…

पुरा पढ्नुहाेस्