हृदयरोग निवारण प्रतिष्ठान धादिङको सभापतिमा राजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित

भाद्र १९,धादिङ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङको सभापतिमा राजकुमार श्रेष्ठ (माझघरे) निर्विरोध निर्वाचित भएका छन् । संस्थाको शनिवार सम्पन्न भेलाले राजकुमार श्रेष्ठको सभापतित्वमा नयाँ कार्य समिति चयन गरीएको हो ।संस्थाको उप–सभातिमा शान्त बिक्रम बाँनिया,उप–सभापतिमा डा।रामहरी रेग्मी,सचिवमा विष्णुलाल श्रेष्ठ, सह–सचिवमा डा।राम रिजाल र सह कोषाध्यक्षमा दिप सिंह ठकुरी निर्बाचित भएका छन् । यसैगरी सदस्यहरुमा उर्मीला श्रेष्ठ,गोगनमायाँ प्रधान,नारायणलाल श्रेष्ठ,बोध प्रसाद नेपाल र भेषराज खाँण ठकुरी निर्वाचित भएका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका निर्वतमान सभापति कृष्णलाल उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष बलराम न्यौपानको प्रमुख आतिथ्यता रहेको थियो भने…

पुरा पढ्नुहाेस्

हृदयरोग निवारण प्रतिष्ठान धादिङको सभापतिमा राजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित

भाद्र १८, धादिङ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङको सभापतिमा राजकुमार श्रेष्ठ(माझघरे) निर्विरोध निर्वाचित भएका छन् । संस्थाको शनिवार सम्पन्न भेलाले राजकुमार श्रेष्ठको सभापतित्वमा नयाँ कार्य समिति चयन गरीएको हो ।संस्थाको उप–सभातिमा शान्त बिक्रम बाँनिया,उप–सभापतिमा डा.रामहरी रेग्मी,सचिवमा विष्णुलाल श्रेष्ठ, सह–सचिवमा डा.राम रिजाल र सह कोषाध्यक्षमा दिप सिंह ठकुरी निर्बाचित भएका छन् । यसैगरी सदस्यहरुमा उर्मीला श्रेष्ठ,गोगनमायाँ प्रधान,नारायणलाल श्रेष्ठ,बोध प्रसाद नेपाल र भेषराज खाँण ठकुरी निर्वाचित भएका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका निर्वतमान सभापति कृष्णलाल उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष बलराम न्यौपानको प्रमुख आतिथ्यता रहेको थियो भने…

पुरा पढ्नुहाेस्