बैशाख २८, काठमाण्डौ । जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन नै बिदा हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आज बुधवार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार विद्यालय पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
संम्बन्धित समचार
-
कलाकार सिपी लोहनीको निधन
बैशाख १७, काठमाण्डौँ । कलाकार सिपी लोहनीको निधन भएको छ । उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको... -
रिसइबी साँध्न छिमेकीको तीन वर्षीया छोरीको बिस्कुट खुवाएर घाँटी थिचेर हत्या !
बैशाख १७, सिरहा । छिमेकीको तीन वर्षीया छोरीको हत्यामा आरोपमा प्रहरीले सिरहाको सिरहा नगरपालिका–१९ जरुवा लक्ष्मीनिया... -
भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
बैशाख १७, काठमाडौँ । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना भएको छ ।...